AArya
RUMPUM
animated ellipse animated ellipse

होलीमा खड्काले १२ ठाउँमा होली गीत गाए

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ चैत्र २०७३, मंगलवार १७:१०
3
Shares
विराटनगर, १ चैत / गायक सुमित खड्काले होली दिन विराटनगरको १२ ठाउँमा होली गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए ।
होलीको अघिल्लो दिन विमोचन गरेका ‘फेरी आयो होली सरर..’ एल्वमको गीतहरु नगर क्षेत्रको विभिन्न चोकहरुमा गीत प्रस्तुत गरेका हुन् ।
खड्काले विराटनगरको राजवंशी चोकदेखि गायन प्रारम्भ गरि टंकिसिनवारी, झोराहाट, पुष्पलालचोक, बरगाछी, चाँदनी चोक, वन विभाग, आयल निगम, अतिथि सदन, मेनरोड, ट्राफिक चोक, भृकुटी चोकमा होली गीत प्रस्तुत गरी सबैलाई मनोरञ्जन प्रदान गरे ।
गायक खड्काले गाएको गीतको तालमा मन्त्रमुन्द भएर युवा– युवतीहरु ननस्टप नाचे । कार्यक्रमको प्रायोजन रमपम, गुडलाईभ विस्कुट, धोनी सावुन, बावा तेलले सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर