AArya
RUMPUM
animated ellipse animated ellipse

लर्डबुद्ध सिङ्गिन स्टार सिजन २ को भोटिङ राउण्ड सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ फाल्गुन २०७३, बिहीबार १९:०७
3
Shares
विराटनगर,२६ फागुन विराटनगर–१३ मा रहेको लर्डबुद्ध बोर्डिङ स्कूलमा लर्डबुद्ध सिङ्गिन स्टार सिजन–२ को भोटिङ राउण्ड आज सम्पन्न भएको छ ।
लर्डबुद्ध सिङ्गिन स्टार सिजन–२ को बिभिन्न राउण्डमा कडा प्रतिस्पर्धा गर्दै फाइनल राउण्ड १२ जना प्रवेश गरेका थिए । आज विहान १० बजे शुरु भएको मतदान बेलुका ४ बजे सम्म भएको मतदानमा विद्यार्थी, अभिभावक,स्थानिय बासिन्दा र शिक्षकहरुबाट १ हजार ८ सय ६५ मत खसेको निर्वाचन अधिकृत इसानकुमार राईले बताए ।
लर्डबुद्ध सिङ्गिन स्टार सिजन–२ को ग्राण्ड फिनाले शनिवार हुने स्कूलका प्रिन्सिपल सिएम श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर