विराटनगर, २६ फागुन /नेपाल सन्तमत संतसङ मन्दीर विराटनगर–१८ को आयोजनामा तीन दिने सत्संङ सुरु भएको छ ।
२८ गते सम्म सञ्चलन हुने सत्सङमा सन्तसतगुरु महर्सीमेही परमहंस महाराजको सिद्ध पिठ कुप्पाघाट भागलपुरबाट डा. स्वामी गुरुप्रसाद, श्यामी रामानन्द वावा, स्वामी आनन्द बावा, ब्रमानन्द बावालगायत साधु सत्तहरुले सहभागिता छ ।
सत्सङमा नेपाल भारतका भक्तजनहरु सहभागि रहेको सत्सङ आयोजक समितिका अध्यक्ष उमेशप्रसाद यादवले जानकारी दिए । सत्सङमा भजन किर्तन सत्सङ र आध्यात्मीक प्रवचन हुने छ ।