AArya
RUMPUM
animated ellipse animated ellipse

शुरक्षा समितिको बार्षिक उत्सव

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ फाल्गुन २०७३, बुधबार १७:४९
3
Shares
विराटनगर,२५ फागुन/ टोल सुरक्षा समिति विराटनगर– १२ को चौथो बार्षिक स्थापना दिवस मनाएको छ । बुधवार एक कार्यक्रम आयोजना गरि बार्षिक स्थापना दिवस मनाइएको हो ।
बार्षिकोत्सवमा समाजसेवी एवं जेष्ठ नागरिक विष्णुप्रसाद कोइराला, नायारायणबहादुर श्रेष्ठलगायत उपस्थित थिए । कार्यक्रमका अवसरमा वडा नं १२ का प्रवेशिका परिक्षामा उत्कृष्ठ अंक ल्याएर मदरटेरेस स्कूलबाट उत्तिण धनन्जय यादव र सरस्वती स्कूलबाट उत्कृष्ठ अंक ल्याएर उत्तिण भएकी चंदा पाण्डेलाई पुरस्कृत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर