रबिन्द्र बराल
रंगेली, २० फागुन / मघेशि मोर्चाले रंगेली नगरपालिका ३ स्थित चोप्राहामा शुक्रबार भन्डाफोर कार्यक्रम सम्पन भएको छ ।
सो कार्यक्रममाका प्रमुख अतिथि भुपेन्द्र मन्डल रहेका थिए संयुक्त लोकतान्त्रिका मधेसी मोर्चाका सन्योजक राजकुमार यादव ,केन्द्रीय सदस्य युवराज राय, साँसद उषा यादव, शिशुपाल यादव, दिलिप मण्डल,पन्नालाल मण्डल, हिरालाल मण्डललगायतले सो कार्यक्रममा मन्तवय दिए । फाल्गुन १० गतेदेखि २६ गतेसम्म भन्डाफोर कार्यक्रम रहेको छ ।