AArya
RUMPUM
animated ellipse animated ellipse

एमालले अभियानलाई तिव्र पार्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ फाल्गुन २०७३, बुधबार १८:३१
3
Shares
विराटनगर, १८ फागुन / नेकपा एमालेले यही फागुन २१ गतेबाट शुरु गर्न लागेको मेची महाकाली राष्ट्रिय अभियानका लागि नेकपा एमाले मोरङले तयारी तिब्र पारेको छ ।
२१ गते झापामा कार्यक्रम भएपछि २२ गते मोरङ क्षेत्र भित्र पर्ने कार्यक्रमहरुको तयारी र ब्यववथापन तिब्र पारिएको एमाले मोरङका अध्यक्ष विनोद ढकालले बताए । उनले मोरङको विराटचोकमा हुने आमसभालाई पार्टी अध्यक्ष के पी ओली लगायतका शिर्षस्थ नेताहरुले संवोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
सोही दिन उर्लावारीमा संक्षिप्त कोणसभा, पथरी, कानेपोखरी, बेलवारी लगायतका स्थानमा कोणसभा तथा सास्कृतिक कार्यक्रम गरिने भएको छ । यी स्थानमा उपस्थित भएको टोलीहरु पनि मिसिदै विराटचोक र इटहरीको आमसभामा उपस्थित हुने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर