RUMPUM
animated ellipse animated ellipse

मुस्ताङको चौरी गाई…………

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ फाल्गुन २०७३, आईतवार ०७:३६
3
Shares
विराटनगरमा जारि विराट एक्पोमा राखिएको मुस्तााङ जिल्लादेखि  ल्याएको चौरी गाई । मुस्ताङदेखि ४ दिन लगाएर विराटनगर ल्याएको  अस्मित अधिकारीले बताए । अधिकारीका अनुसार चौरी गाई ल्याउँदा १ लाख ५० हजार लागेको बताए । ४ दिनसम्ममा ५ टिकट विक्रि गरिएको उनले गनासो गरे । टिकटको दाम २० रुपैयाँ राखिए पनि चौरी गाई हेर्न दर्शक कमि देखिन्छ ।  तस्वीर- पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर