मुस्ताङको चौरी गाई…………
खबर पूर्वाञ्चल, १५ फाल्गुन २०७३, आईतवार ०७:३६
विराटनगरमा जारि विराट एक्पोमा राखिएको मुस्तााङ जिल्लादेखि ल्याएको चौरी गाई । मुस्ताङदेखि ४ दिन लगाएर विराटनगर ल्याएको अस्मित अधिकारीले बताए । अधिकारीका अनुसार चौरी गाई ल्याउँदा १ लाख ५० हजार लागेको बताए । ४ दिनसम्ममा ५ टिकट विक्रि गरिएको उनले गनासो गरे । टिकटको दाम २० रुपैयाँ राखिए पनि चौरी गाई हेर्न दर्शक कमि देखिन्छ । तस्वीर- पुष्पराज थपलिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया