पूर्वाञ्चल खबर
महादेवा गाविस १ का यामलाल दास पाँच वर्ष अघि सम्म रोजगारीका लागि भारतको पञ्जाबमा मजदुरी गर्न जाने गर्दथे । अर्काको देशमा मजदुरी गर्दापनि उनको परिवारलाइ कसरी छाक टार्ने भन्ने समस्याले कहिल्यै छाडेन् ।