AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

औषधी व्यवसायी ढकालले दिए वडाअध्यक्षमा उम्मेदवारी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ बैशाख २०७९, आईतवार २२:२७
6.71k
Shares
विराटनगर  /विराटनगर महानगरपालिका ९ नं. वडाको वडाअध्यक्षमा औषधी व्यवसायी देशबन्धु ढकालले उम्मेदवारी दिएका छन् ।

नेपाल औषधी व्यवसायी संघ मोरङको उपाध्यक्ष रहेका ढकालले स्वतन्त्रबाट वडाअध्यक्षमा आज  विराटनगरस्थित मुख्य निर्वाचन कार्यालयमा पुगेर मनोनय दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गराएपछि ढकालले वडालाई नमुना वडाको रूपमा विकास गर्दै सुशासन कायम गर्न आफ्नो उम्मेदवारी दिएको बताए । ‘आफुले जिते सुशासन कायम गर्दै नमूना वडाको रूपमा विकास गर्ने उद्देश्यले अनुरूपमा वडाअध्यक्षमा उम्मेदवारी दिएको हु,’ उनले भने, ‘वडाबासीको सरसल्लाहा अनुसार मैले उम्मेदवारी दिएको छु ।’ सबै वडाबासीहरुको साथ सहयोगमा निर्वाचन जित्ने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर