AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पत्रकार महासंघ मोरङमा पोखरेल निर्वाचित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ फाल्गुन २०७३, आईतवार ०५:०८
45
Shares
विराटनगर, फागुन ८ नेपाल पत्रकार महासंघ मोरङको अध्यक्षमा प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त प्यानलका बन्धु पोखरेल विजयी भएका छन् ।
DSC_0043उनले प्रेस यूनियन, संघिय प्रेस फोरम र मधेसी पत्रकार समाज, स्वतन्त्र र राप्रपा प्रेसको संयुक्त प्यानलका अन्नतराज नेउपानेलाई १८ मतको अन्तरले पराजित गरेका हुन् । पोखरेलले ९५ र नेउपानेले ७७ मत ल्याएका थिए ।
त्सैगरी उपाध्यक्षमा प्रेस यूनियन, संघिय प्रेस फोरम र मधेसी पत्रकार समाज, स्वतन्त्र र राप्रपा प्रेसको संयुक्त प्यानलका कुमोद अधिकारले प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त प्यानलका नवराज कट्टेललाई ३ मतको अन्तरले पराजित गरेका छन् । अधिकारीले ८५ र कट्टेलले ८२ मत ल्याए । त्यस्तै महिला उपाध्यक्षमा दुवै प्यानलका ईन्दिरा भट्टराई र सुशिला पाठकले ८३–८३ मत ल्याए पछि नतिजा दुवै उम्म्द्वारसँग छलफल पछि निण्र्न दिने निर्वाचन आयोगले खबर पूर्वाञ्चलाई जानकारी दिएको छ ।
DSC_0022सचिवमा प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त प्यानलका अर्जुन आचार्यले प्रेस यूनियन, संघिय प्रेस फोरम र मधेसी पत्रकार समाज, स्वतन्त्र र राप्रपा प्रेसको संयुक्त प्यानलका सुभाष कार्कीलाई २३ मत अन्तरले पराजित गरेका छन् । आचार्यले ९५ मत र कार्कीले ७२ मत ल्याएका थिए ।
त्यस्तै खुल्ला सह–सचिवमा प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त प्यानलका सन्तोष राई ८९ मत ल्याइ विजयी भएका छन् भने प्रेस यूनियन, संघिय प्रेस फोरम र मधेसी पत्रकार समाज, स्वतन्त्र र राप्रपा प्रेसको संयुक्त प्यानलका किरण नेउपाने ६८ मत र स्वतन्त्रका इश्वरी भट्टराई १४ मत ल्याएका थिए । त्यैसैगरी समावेशी सह–सचिवमा प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त प्यानलका सत्यनारायण शर्माले १ सय २ मत ल्याइ विजयी भएका छन् भने प्रेस यूनियन, संघिय प्रेस फोरम र मधेसी पत्रकार समाज, स्वतन्त्र र राप्रपा प्रेसको संयुक्त प्यानलका जिेतेन्द्र ठाकुरले ६६ मत ल्याए ।
DSC_0035कोषाध्यक्षमा प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त प्यानलका सन्तोष सिग्देलले १ सय २ मत ल्याइ विजयी भएका छन् भने प्रेस यूनियन, संघिय प्रेस फोरम र मधेसी पत्रकार समाज, स्वतन्त्र र राप्रपा प्रेसको संयुक्त प्यानलका अरविन्द मेहताले ६५ मत ल्याए ।

 पद      –    उम्मेदवारको नाम थर- प्राप्त मत
अध्यक्ष –    अनन्तराज न्यौपाने  –   ७७
अध्यक्ष –    वन्धु पोखरेल            – ९५ विजयी
उपाध्यक्ष –   कुमोद अधिकारी       – ८५ विजयी
उपाध्यक्ष-      नवराज कट्टेल        – ८२
उपाध्यक्ष (महिला) –  इन्दिरा भट्टराई-   ८३ –
उपाध्यक्ष (महिला) –   सुशिला पाठक   –   ८३ –
सचिव-  अर्जुन कुमार आचार्य   -९५ विजयी
सचिव –  सुभाष कार्की-  ७२
सह–सचिव-  इश्वरी भट्टराई- १४
सह–सचिव – किरण न्यौपाने – ६८
सह–सचिव  -सन्तोष राई-  ८९ विजयी
सह–सचिव (समावेशी) जितेन्द्र नारायण ठाकुर- ६६
सह–सचिव (समावेशी) सत्य नारायण शर्मा- १०२ विजयी
कोषाध्यक्ष      अरविन्द कुमार मेहता- ६५
कोषाध्यक्ष      सन्तोष सिग्देल -१०२ विजयी
सदस्य (महिला) ज्योति चौहान- ९१ विजयी
सदस्य (महिला) तारा आचार्य-  ७५
सदस्य (आदिवासी ज.) प्रेम देवान- १११ विजयी
सदस्य (आदिवासी ज.) राम वहादुर लावती-५३
सदस्य (मधेसी) अविनाश कुमार निधी- ६९
सदस्य (मधेसी) नविनचन्द्र कर्ण -९१ विजयी
सदस्य (दलित) किशोर विश्वकर्मा- ९० विजयी
सदस्य (दलित) पदम कुमार सरदार-  ७३
सदस्य (खुला) विवेक मिश्र –  ७८
सदस्य (खुला) ध्रुव भट्टराई- १०१ विजयी
सदस्य (खुला) गोपाल काफ्ले- ५०
सदस्य (खुला) हरि अधिकारी  –  १०५ विजयी
सदस्य (खुला) कौशल निरौला –  ८९ विजयी
सदस्य (खुला) मुकेश कुमार यादव- ४९
सदस्य (खुला) नारायण भक्त राई-  ५१
सदस्य (खुला) सरोज बस्नेत – ८६ विजयी
सदस्य (खुला) शशांक पौडेल -७७
सदस्य (खुला) श्रीमन्त भट्टराई-  ९४ विजयी
सदस्य (खुला) सुमन घिमिरे – ९२ विजयी
सदस्य (खुला) तेजन खड्का-  ७४
केन्द्रीय सभासद् अजित तिवारी-  ८० विजयी
केन्द्रीय सभासद् अम्विका भण्डारी – ६६
केन्द्रीय सभासद् अर्जुन जम्नेली राई- ७४ –
केन्द्रीय सभासद् भक्तशेर लिम्बू-   ७४ –
केन्द्रीय सभासद् विवेक गौतम-  ६८
केन्द्रीय सभासद् विजय खतिवडा – ७८ विजयी
केन्द्रीय सभासद् विक्रम लुइटेल  – ८९ विजयी
केन्द्रीय सभासद् विक्रम निरौला –  ९८ विजयी
केन्द्रीय सभासद् विनोद भण्डारी – ७८ विजयी
केन्द्रीय सभासद् चुमन कुमार बस्नेत -७०
केन्द्रीय सभासद् फिपराज वेघा लिम्वु- ४७
केन्द्रीय सभासद् घनश्याम भण्डारी-  ६१
केन्द्रीय सभासद् गोकुल पराजुली-  ७५ विजयी
केन्द्रीय सभासद् कमल रिमाल -८९ विजयी
केन्द्रीय सभासद् किशोर बुढाथोकी-  ६९
केन्द्रीय सभासद् लीलावल्लभ घिमिरे   -७९ विजयी
केन्द्रीय सभासद् महेन्द्र विष्ट   -९० विजयी
केन्द्रीय सभासद् मिन कुमार नवोदित श्रेष्ठ  -७१
केन्द्रीय सभासद् मोहन भण्डारी    -९२ विजयी
केन्द्रीय सभासद् रामचन्द्र अधिकारी-  ७४ –
केन्द्रीय सभासद् रोहित कुमार लुइँटेल (कुमार लुइँटेल)  -६३
केन्द्रीय सभासद् रुपेन्द्र शेर्मा  – ४९
केन्द्रीय सभासद् संजीव खनाल  -८२ विजयी
केन्द्रीय सभासद् शंकर खरेल   -६१
केन्द्रीय सभासद् शंकर लुइटेल  -३२
केन्द्रीय सभासद् शेखर रेग्मी – ५६
केन्द्रीय सभासद् श्याम सुन्दर सुतिहार -५०
केन्द्रीय सभासद् उद्धव घिमिरे -७७ विजयी
केन्द्रीय सभासद् यज्ञप्रसाद शर्मा- ८३ विजयी
केन्द्रीय सभासद् (महिला) विनु तिम्सिना -९४ विजयी
केन्द्रीय सभासद् (महिला) ललिता भ¤राई -१०८ विजयी
केन्द्रीय सभासद् (महिला) शान्ती गौतम दाहाल -७४ विजयी
केन्द्रीय सभासद् (महिला) सिर्जना कार्की -७०
केन्द्रीय सभासद् (महिला) तिल कुमारी शर्मा -६३
केन्द्रीय सभासद् (महिला) उमा थापा पोखरेल -७५ विजयी
प्रदेश सभासद् अविजाल बिष्ट -११२ विजयी
प्रदेश सभासद् वासु पौडेल -१०६ विजयी
प्रदेश सभासद् विजय धिमाल -९८ विजयी
प्रदेश सभासद् विजय कुमार पाठक -७१
प्रदेश सभासद् विनोद प्रभात घिमिरे -१०१ विजयी
प्रदेश सभासद् ब्रहमदेव यादव -९२ विजयी
प्रदेश सभासद् देव नारायण साह -६१
प्रदेश सभासद् धनबहादुर बस्नेत (डि.वि. वस्नेत) -१०० विजयी
प्रदेश सभासद् ध्रुव रिजाल -८६ विजयी
प्रदेश सभासद् दिनेश सुब्बा (लिम्बु)- ८७ विजयी
प्रदेश सभासद् दुर्गा प्रसाद खतिवडा -७५
प्रदेश सभासद् केदारप्रसाद रिजाल -७४
प्रदेश सभासद् केशव निरौला -७६
प्रदेश सभासद् केशर बहादुर चौहान -९६ विजयी
प्रदेश सभासद् केशव प्रसाद भट्टराई  -८७ विजयी
प्रदेश सभासद् किशन शाही -१०१ विजयी
प्रदेश सभासद् किशोर बस्नेत -९३ विजयी
प्रदेश सभासद् लोक बहादुर चौहान -११७ विजयी
प्रदेश सभासद् मदन कुमार प्रसाई -६७

प्रदेश सभासद् माधव अधिकारी -१०५ विजयी
प्रदेश सभासद् मोहन भट्टराई -११९ विजयी
प्रदेश सभासद् नेत्र पी. अधिकारी- ११७ विजयी
प्रदेश सभासद् प्रल्हाद गुरागाँई -१०२ विजयी
प्रदेश सभासद् प्रमोद सुवेदी -५६
प्रदेश सभासद् पुष्पराज थपलिया -१०७ विजयी
प्रदेश सभासद् सन्तोष गौतम -६९
प्रदेश सभासद् सुदिप कोइराला- १०७ विजयी
प्रदेश सभासद् सुमन सुस्केरा (चिरन्जीवी तिम्सिना) -९२ विजयी
प्रदेश सभासद् सुनिल पोखरेल -६७
प्रदेश सभासद् सुरेश अधिकारी -७४
प्रदेश सभासद् सुरेश कार्की -७७ विजयी
प्रदेश सभासद् सुर्य नारायण यादव- ७९ विजयी
प्रदेश सभासद् टेक प्रसाद अधिकारी (टेकेन्द्र) -९२ विजयी
प्रदेश सभासद् उत्तम शौखी राई -५७
प्रदेश सभासद् यादव विष्ट -७६ –

१ सय ८३ मतदातामा १ सय ७५ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । मकालु टिभीका सरस कट्टेल ३ मिनेट ढिलो आएको कारण मतदान बाट बन्चित भएका छन् । दुवै प्यानल अध्यक्षले कट्टेलले मतदान गर्न पाउने सहमति भए पनि मतदान अधिकृतले नमाने पछि मतदान दिनबाट बन्चित भएका हुन् ।

नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा ५९ जनाकालागि दुई प्यानलबाट १ सय ५ जनाको उम्मेदवारी दिएका थिए ।
१७ कार्य समितिमा ३५ जना , १४ खुल्ला केन्द्रिय पार्षद(सभासद) मा २९ जना , ४ महिला केन्द्रिय पार्षद(सभासद) मा ६ जना र २४ प्रदेश पार्षद(सभासद)मा ३५ जनाले उम्मेद्वारी दर्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर