AArya
RUMPUM
animated ellipse animated ellipse

मदर टेरेसामा खाद्य मेला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ माघ २०७३, शुक्रबार २०:१३
3
Shares
विराटनगर,माघ २८/ मदर टेरेसा अंग्रेजी माध्यमिक विद्यालयमा खाद्य मेला आयोजना गरिएको छ ।
पेशागत व्यवसाय तथा प्राविधिक शिक्षामा आधारित व्यवहारीक सीपबाट आत्म निर्भर बनाउन विद्यार्थीहरुले विभिन्न परिकारका खाद्य सामाग्रीको प्रयोगले खीर, पुरी, समोसा, पुवा, टमाटरको अचार, ब्रेडचप, आलुचप, पकौडा आदी बनाएका थिए ।
विद्यालयले विद्यार्थीको चौतर्फी विकासकालागि व्यवहारिक शिक्षा प्रदान गरिने स्कुलका प्रिन्सिपल अजय कुमार अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर