AArya
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कूलमा फुड फिस्टा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ माघ २०७३, सोमबार २१:५८
3
Shares
विराटनगर, माघ १७ / विराटनगर – ११ हाटखोलमा रहेको ग्रेडेड बोर्डिङ स्कूलमा एक दिने फुड फिस्टा आयोजना गरेको छ । स्कूल परिसरमा एक कार्यक्रम आयोजना गरि फुड फिस्टा आयोजना गरेको हो ।
स्कूलमा अध्ययरत विद्यार्थीहरुलाई किताबी ज्ञानलाई व्यवहारीक रुपमा उतार्ने उद्देश्यले फिस्टा आयोजना गरेको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए । फिस्टामा कक्षा ७ र ८ मा अध्यनरत विद्यर्थाीहरुले पकौडा, खिर, पुलाउलगायतका विभिन्न प्रकारको अचारको साथै तरकारीहरु समेत आफै बनाएको स्कूलले जनाएको छ । १० वटा विभिन्न समूह बनाएर फुड फिस्टाको परिकारहरु बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर