पूर्वाञ्चल खबर
त्यस्तै क्रिकेटको पहिलो खेलमा मेरील्याण्ड कलेजले एभरेष्ट कलेजलाई १ सय ६५ रनले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको मेरील्याण्डले निर्धारित २० ओभरमा १ विकेट गुमाई २ सय ३७ रन योगफल तयार पारेको थियो ।