पूर्वाञ्चल खबर

मिल सञ्चालनका लागि अर्को समस्या हो बिजुलीको । यो मिल चलाउनका लागि ३३ केभीए लाइन आवश्यक पर्छ । गत कात्तिकमा प्रधानमन्त्री प्रचण्डले जुट मिल भम्रणका क्रममा मिल सञ्चालनका लागि ३३ केभीए लाइन जोड्न सहयोग गर्ने बताएका थिए । प्रधानमन्त्रीले दिएको वचन अनुसार अहिले ३३ कभीए लाइन जडानको प्रकृया पनि अघि बढेको हो । तर, बजेट अभावमा प्रशारण लाइन जोड्ने कार्य अलपत्र परेको अवस्था छ ।