AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

उर्लाबारी राप्रपामा दाहाल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ माघ २०७३, शनिबार १८:४६
3
Shares
उर्लाबारी, माघ १५ / राप्रपा नेपाल र राप्रपा उर्लाबारीको प्रथम एकताको नगर अधिबेशनले देबिप्रसाद दाहालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
उर्लाबारी–६ थापाचोक स्थित रामजानकी मन्दिर परिसरमा सम्पन्न भएको सो अधिबेशनले चयन गरेको सदस्य हरुमा गोपाल कटवाल ,ओम बहादुर कार्की , बिमलकुमार निरौला , बमबहादुर डाँगी ,कल्पना नेपाल ,कमला लुईटेल ,सीता राई ,गणेश भण्डारी ,काशिनाथ खनाल ,धर्मराज शाक्य,रेवन्त थापा,कंचन खड्का ,चन्द्रबहादुर कँडेल र मोतिलाल पुरी रहेका छ्न ।
अध्यक्ष बाहेकका पदाधिकारीहरु भने पछाडी बैठकले तय गरिने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर