विराटनगर, माघ १० / नेपालकै व्यवस्थापन शिक्षामा अग्रण्ीि स्थान राखेको विराटनगर ९ मा रहेको मेरील्याण्ड कलेजल चौधौ बार्षिक उत्सव अवसरमा खेलकुद सप्ताह सोमबारदेखि शुरु गरेको छ ।
माघ १४ गतेसम्म सञ्चालन हुने खेल सप्ताहमा क्रिकेट, फटवल, टेबुलटेनिस, चेसलगायतका खेलहरु हुने प्राचार्य लक्ष्मण ढकालले जानकारी दिए ।
विद्यार्थीको मानसिक मात्र नभई शारीरिक स्वश्थ्यतालाई पनि सधै बलियो बनाउने उद्देश्यले खेलकुद सप्ताह शुरु गरेको कलेजका प्राचार्य ढकालले बताए ।