ताजा समाचार
प्रदेश
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
राजनीति
अन्तरवार्ता
समाज
शिक्षा
कला/साहित्य
छापा
अर्थ/कृषि
स्वास्थ्य
अन्य
विदेश
खेलकुद
राशिफल
फिचरड समाचार
फेश
फोटो फिचर
लेख रचना
हाम्रो बारेमा
ताजा समाचार
कोशी प्रदेश
राजनीति
अन्तरवार्ता
समाज
शिक्षा
कला/साहित्य
छापा
अर्थ/कृषि
स्वास्थ्य
अन्य
खेलकुद
विदेश
राशिफल
फिचरड समाचार
फेश
फोटो फिचर
लेख रचना
बलिउड क्यालेन्डरमा सन्नीदेखि आलियासम्मको बोल्ड अवतार
पूर्वाञ्चल खबर
१ माघ २०७३, शनिबार १५:२८
3
Shares
बलिउडका ख्यातिप्राप्त फोटोग्राफर डब्बु रतनानीको क्यालेन्डर रिलिज भएको छ । क्यालेन्डरमा २४ जना बलिउड स्टारका तस्वीर संग्रहित छन् ।
क्यालेन्डरका लागि सन्नी लियोनी, विद्या बालन, आलिया भट्टलगायत अभिनेत्रीले बोल्ड फोटोसुट गराएका छन् । सनी लियोनी सुनौलो र कालो ज्याकेटमा बिन्दास देखिएकी छिन् । उनको वक्षस्थलको मध्यभाग खुल्ला छ । यसैगरी आलिया स्वीमिङ पुलमा देखिएकी छिन् भने विद्यालय ज्याकेट लगाएकी छिन् ।
क्यालेन्डरमा अमिताभ बच्चन, ऐश्वर्या राय बच्चन, शाहरुख खान, पि्रयंका चोपडा, रणवीर सिंह अर्जुन रामपाल, अभिषेक बच्चन, अनुष्का शर्मा, परिणिती चोपडा, सोनाक्षी सिन्हा, फरहान अख्तर, श्रद्धा कपुर सञ्जय दत्त, सिद्धार्थ मलहोत्रा, ऋतिक रोसन, लगायतका तस्बिरहरु पनि छन् । -एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
डा.टंक उप्रेती सम्मानित
मिए एण्ड मिस्टर रौनियारका प्रतियोगिले देखाए प्रतिभा
विनोद विवशको ‘अचानोमा जीवन’ गजलसङ्ग्रहको विमोचन
गुरुकुलमा आज ‘जयमाया..’ मञ्चन, सोमबार २ नाटक
विराटनगरको विराट एक्स्पोमा गायक शिव परियारले तताए महोल
झोराहाटमा योगमाया नाटक मञ्चन
फोटो फिचर
विराटनगर– ५ स्थित एभरेष्ट कलेजले आयोजना गरेको कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै छात्राहरु । तस्वीर : पुष्पराज थपलिया
उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा आजदेखि ‘घर निर्माण प्रदर्शनी’ मा राखेको राठी वायर्स एण्ड केवल ।
मोरङ उद्योग ब्यापार संघ विराटनगरले पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगर–१ मा सञ्चालित ‘विराट ट्रेड एक्स्पो २०२५’ साँगितिक प्रस्तुतीका क्रममा सेल्फी खिच्दै गायिका एन्जीला रेग्मी । तस्वीर :पुष्पराज थपलिया