AArya
RUMPUM
animated ellipse animated ellipse

श्रीलंकालाई हराउँदै नेपाल बन्यो समूह विजेता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ पुष २०७३, शुक्रबार १९:१८
3
Shares
१५ पुस,विराटनगर/ महिला साफ च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई पराजित गरी समुह विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको छ ।
भारतको सिलिगुढीमा आज भएको अन्तिम लिग चरणको खेलमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ बराबरीमा खेलेको नेपालको तर्फबाट सपना लामाले खेलको एकमात्र निर्णायक गोल गरेकी थिइन ।
उनले खेल सकिन ३ मिनेट मात्र बाँकी छँदा गोल गरेकी थिइन् । जितसँगै ३ खेलबाट ९ अंक जोडेको नेपाल समूह एको विजेता बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर