AArya
RUMPUM
animated ellipse animated ellipse

आर्मीलाई सेपाकताक्रोमा स्वर्ण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० पुष २०७३, आईतवार १५:३७
3
Shares
१० पुस, धरान/ सातौ राष्ट्रिय खेलकुल प्रतियोगिता अन्तर्गत सेपाकताक्रोमा आर्मीले स्वर्ण पदक हात पारेको छ ।
धरान स्थित डिपो उच्च माविको खेलमैदानमा आज सम्पन्न सेपाकताक्रोको रेगो इभेन्टमा पश्चिमाञ्चललाई १६–२१ र २०–२२ को सोझो सेटमा पराजित गर्दै आर्मीले स्वर्ण हात पारेको हो ।
आर्मीले सेमिफाइलनमा सुदुरपश्चिमाञ्चललाई २१–९ र २१–१७ को सोझो सेटमा हराउदै फाइलनको यात्रा तय गरेको थियो । आर्मीसँग फाइनलमा पराजित पश्चिमाञ्चलले रजत पदकमा चित्त बुझाएको छ ।
आजैै तेश्रो स्थानको लागि भएको खेलमा सुदुर पश्चिमाञ्चललाई २२–२४ र १८–२१ को सोझो सेटमा पराजित गर्दै मध्यमाञ्चलले कास्य पदक जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर