AArya
RUMPUM
animated ellipse animated ellipse

युवा संघ रुपन्देहीका अध्यक्षमाथि गोली प्रहार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ पुष २०७३, सोमबार १६:४५
3
Shares
४ पुस, बुटवल/ नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीमाथि गोली प्रहार भएको छ । गोली लागेर तिवारी घाइते भएका छन् ।
देवदह नगरपालिकाको खैरेनी बजारमा सोमबार दिउँसो तिवारीमाथि गोली प्रहार भएको हो । गोली हान्ने समूहको पहिचान भएको छैन ।
रातो पल्सर मोटरसाइकलमा चढेका दुईजना व्यक्तिले गोली हानेर फरार भएको डिएसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।
उनका अनुसार गोली हान्ने व्यक्तिहरुको खोजी कार्यलाई तिव्रता दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर