पूर्वाञ्चल खबर
जोन सिनाले सन् २००९ को ११ जुलाईमा प्रेमिका एलिजाबेथसँग विवाह गरेका थिए । एलिजाबेथसँग सम्बन्धविच्छेद पछि जोन सीनाले एक पछि अर्को गरी रेसलर, नायिका र पोर्नस्टारसँग सम्बन्ध रहे । यद्यपी जोनको सम्बन्ध टुट्नुभन्दा पहिले पनि उनको थुप्रै महिलासँग सम्बन्धमा थिए । उनी श्रीमतीले पनि विवाह तोड्नुको सबैभन्दा ठूलो कारण अन्य महिलासँगको सम्बन्धलाई बताएकी थिइन् ।
मारिया क्यानलिसः
मिक्की जेम्सः
म्यारी बेरोनः
केली कार्लसनः
केली केलीः
ऐज लीः