RUMPUM
animated ellipse animated ellipse

मधेशी मोर्चाको माग सम्बोधन भएन्

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ मंसिर २०७३, बिहीबार १८:२३
3
Shares
१६ मंसिर विराटनगर /तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले पनि सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावले मधेशी मोर्चाको माग सम्बोधन नगरेको बताएका छन् ।
विराटनगरमा बिहिबार संचारकर्मीसँग कुराकानी गर्दै महामन्त्री सोनलले सरकारले मधेशी मोर्चासँग कुनै छलफल नगरी ल्याएको संशोधन प्रस्तावलाई यथास्थितीमा स्वीकार्न नसकिने बताए । उनले अहिलेको संशोधनलाई सच्याएर अर्को प्रस्ताव ल्याउन सरकारलाई आग्रह समेत गरेका छन्
उनले तीनै तहको निर्वाचन गरी संविधान कार्यान्वय गर्नका लागि पनि संविधान संशोधन आवश्यक रहेकोमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर