AArya
RUMPUM
animated ellipse animated ellipse

गोयल र खड्का सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ मंसिर २०७३, मंगलवार १८:३१
3
Shares
 १३ मंसिर, विराटनगर/ समाजसेवी उद्योगी दिलबन्धु गोयल र गायक सुमित खड्का सम्मानित भएका छन् ।
मोरङको बयरवन – ८ रमाईलो बजारमा रहेको उज्जवल भविश्य बाल समूहको दोस्रो वार्षिक उत्सवको अवसर पारेर मंगलबार उनीहरुलाई सम्मान गरेको हो ।
कदर पत्र र दोसल्ला ओढाएर गोयल र खड्का सम्मान गरिएको थियो । कार्यक्रममा समाजसेवी गोयलले क्लबमा आवद्ध भएका एक सय ५० जना बालवालिकाहरुलाई पाठ्यपुस्तक बोक्ने झोला समेत वितरण गरेका थिए ।
गोयलले स्थानिय लक्ष्मिनारायण मन्दिरको भवन निमार्णको लागि ३० हजार रुपैयाँसमेत सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर