AArya
RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल स्तरीय अन्तर स्कूल क्रिकेट हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ मंसिर २०७३, आईतवार १४:३१
3
Shares
१२ मंसिर,विराटनगर / पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा पूर्वाञ्चल स्तरीय प्रथम स्व. सकिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिता हुने भएको छ ।
आउँदो मंसिर १९ गतेदेखि विराटनगरको डिग्री कलेजको खेल मैदान हुने प्रतियोगितामा सप्तरी, मोरङ र सुनसरीका स्कूलको सहभगि रहने प्रतियागिताको खेल संयोजक अजय राजवंशीले बताए । सात दिन सम्म चल्ने प्तियागितामा १ लाख २५ हजार खर्च हुने संयाजक राजवंशीले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर