AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

किन खुल्दैछ केकीको पहिरन ?

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० मंसिर २०७३, शुक्रबार २२:००
3
Shares
नेपाली चलचित्र क्षेत्रमा नायिका केकी अधिकारीलाई दर्शक र चलचित्रकर्मीले विभिन्न नजरले चिन्छन् । दर्शकको नजरमा केकी एक सालिन नायिका हुन् । चलचित्रकर्मी केकीलाई राम्रो अभिनय गर्ने कलाकारको रुपमा चिन्छन् ।
चलचित्रको पर्दामा भूमिकालाई सहि तरिकाले न्याय गर्ने केकीको मिडियामा प्रस्तुत हुने शैलीलाई पनि धेरैले मन पराउँछन् । केकीलाई हामीले सोध्यौ, तपाई अचेल किन खुल्दै हुुनुहुन्छ ?
किन तपाइको पहिरन खुल्दैछन् ? यो प्रश्नमा केकीले रमाइलो जवाफ दिदै भनिन्-‘मानिस दुब्लाएपछि पहिरन पनि आफै खुल्छ । म ७ केजी दुब्लाइसकेँ ।’ केहि सार्वजनिक कार्यक्रममा खुलेको पहिरनमा केकी पुगेपनि काठमाण्डौमा जाडो बढेपछि भने उनको पहिरन पनि बाक्लिन थालेका छन् । अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर