AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

धरानमा चलचित्र महोत्सव हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० कार्तिक २०७३, मंगलवार १९:५५
3
Shares

३० कार्तिक विराटनगर / अखिल नेपाल चलचित्रकर्मी संघले सुनसरीको धरानमा अन्तराष्ट्रिय चलचित्र महोत्सव गर्ने भएको छ ।

आगमि पौष २७ देखि माघ २ गते धरानमा चलचित्र महोत्सव गर्ने भएको हा ।. महोत्सबमा शहभागीताको लागि नेपाल तथा संसारभरीबाट आबेदन खुल्ला गरेको संघको उपाध्यक्ष केशब रायमाझीले जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय र अन्तरराष्ट्रिय स्थरको चलचित्रको प्रस्तिपर्धा हुनेछ । महोत्सवमा फिचर फिल्म, ब्रित्तचित्र र शर्ट फिल्म पनि सहभागिता रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर