AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरर्लाइ महानगरपालिका सरकारको ध्यानाकर्षण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ कार्तिक २०७३, आईतवार १७:२८
3
Shares

विराटनगर,२८ कार्तिक/ बृहत नागरिक समाजले विराटनगरलाइ महानगरपालिका घोषण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाइ ज्ञापन पत्र बुझाउँदै विराटनगरका अगुवाहरुले विराटनगरलाइ महानगरपालिका बनाउनुपर्नेमा जोड दिए ।

विराटनगरका अगुवा तथा अर्थशास्त्री डाक्टर भेषप्रसाद धमलाले रिङरोड क्षेत्रभित्रको भागलाई महानगरमा सहमाहित गर्नुपर्ने बताएका छन् । त्यस्तै मोरङको झोराहाट गाविसका वासिन्दाले झोराहाट विराटनगर महानगरपालिकाभित्रै रहनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी रायमार्फत सरकारलाई ज्ञापन पत्र पठाएको छ ।

भौतिक पूर्वाधारका हिसाबले पनि आफूहरु महानगरभित्र अटाउन सक्षम रहेको झोराहाट वासीले बताए । झोराटको तर्फबाट नागरिक अगुवा प्रयाग न्यौपानेले प्रजिअ रायालाई स्थानीयबासीको हस्ताक्षरसहितको ज्ञापन पत्र बुझाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर