RUMPUM
animated ellipse animated ellipse

चक्का जाम गर्ने विप्लव माओवादीका नेता पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ कार्तिक २०७३, बिहीबार १३:४१
3
Shares
खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर, कार्तीक २५ / महंगी र कालोवजारी नियन्त्रणको माग गर्दै विप्लव माओवादी कार्यकर्ताले चक्का जाम गर्ने क्रममा जिल्ला तहका नेतासहित दुई दर्जन कार्यकता मोरङ प्रहरीले नियन्त्रणमा लिएका छन् ।

चक्का जाममा उत्रिएका विप्लव माओबादी कार्यकर्तालाई विराटनगर– ४ बरगाछीबाट आज बुधबार विहान नियन्त्रण गरेको हो । विहान ९ वजे चक्काजाम गर्न पुगेका कोशी ब्यूरो सदस्य जितेन्द्र महरा, मोरङ जिल्ला सचिव पुष्कर श्रेष्ठ, जिल्ला सदस्य कुमार खतिवडासहित दुई दर्जनलाई पक्राउ परेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर