AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

छठमा सिङगारिएका खोला किनार कुरुप (फोटो फिचर)

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ कार्तिक २०७३, मंगलवार १९:४८
3
Shares

विराटनगर/छठ पर्वका अवसरमा खोला, नहर पोखरी किनार वेहुली झै सिङगारिएका थिए । तर छठ पर्व सकिएपछि बेहुली झै सिङगारिएका खोलानाला किनार कुरुप बनेका छन् ।KURUPतीनसय ६४ दिन सम्म फोहोर भएका खोला नाला किनार एक दिनलाई सफा गरेपनि पूजा गर्न लगिएका सवै सामाग्रीको सही व्यावस्थापन नगर्दा सिङगारिएका खोला किनार दुर्गन्धित भएका हुन् ।img_20161108_134528छठमा प्रयोग गरिएका सामाग्री खोलामै फालिएको छ । छठमा प्रयोग गरिएका सामाग्री खोला र खोला किनारमा यत्रयत्र फ्यालिएको छ ।img_20161108_134447सजावटका सामाग्री सहित खोलाकिनारमा ब्रत बस्न पुगेका सर्वसाधरणले आवश्यक सामाग्री साथमा ल्याउने तर अन्य सामाग्री खोलामै छोडेका कारण खोला किनार कुरुप बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर