animated ellipse animated ellipse

तोकिएकै समयमा सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा हुनुपर्ने माग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ कार्तिक २०७३, आईतवार १९:०५
3
Shares

विराटनगर, २१ कार्तिक / तोकिएकै समयमा सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा हुनुपर्ने माग राख्दै पूर्वाञ्चल आई टि एफ तेक्वान्दो एशोसिएशन विराटनगरले ¥याली निकालिएको छ ।

विराटनगरमा रहेको सहिद मैदानबाट आईतबार निकालिएको ¥यालीले नगरको विभिन्न भाग परिक्रमा गरेको थियो ।

चार पटक सम्म पूर्वाञ्चलमा हुने भनेर गरिएको सातौ राष्ट्रिय खेलकुद अझै हुन नहुने अन्यौल हुँदा राज्यलाई दबाब स्वरुप तेक्वान्दोका खेलाडीहरुले ¥याली निकालिएको हो ।

उनीहरुले निकालिएको ¥यालीले नगरको विभिन्न भाग परिक्रमा गरि स्थानिय जनआन्दोलनमा चोकमा कोणसभामा परिणत भएको थियो । उनीहरुले खेलाडीको अधिकार सुनिश्चत गरियोस, तोकिएमै मितिमा सातौ राष्ट्रिय खेलकुद होसलगायतको प्लेकाट बोकेर ¥यालीमा सहभागि भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर