खबर पूर्वाञ्चल
नेपालका ख्याती प्रनप्त कलाकार र स्थानिय कलाकारलाई एकै ठाउँमा उतारेर स्रोताहरुलाई मनोरन्जन प्रदान गरेको छ । कार्यक्रममा गायक समीर बि.क., साजन राई, गौरब दर्पण, सृष्टि हिङमाङ, ईसक राई लगायत रेडियोको आरजेहरुले स्टेज तताएका थिए ।
गायक गौरब दर्पण र सृष्टि हिङमाङको “जता गए पनिहजुर पुर्वै रमाईलो“ गितमा दर्शकहरु दिल खोलेर नाचेका थिए भने गायक साजन राईको देश भक्ति गितहरुमा भरपुर मनोरन्जन लिए । रातको ११ बजे सम्म चलेको कार्यक्रमको प्रमुख अतिथी मोरङ क्षेत्र न. २ का सभासद चन्डि प्रसाद राईले गरेका थिए ।