animated ellipse animated ellipse

तिमीले त अन्तै मुटु साट्यौ भन्ने सुनेको छु बोलको भिडियो सार्वजनीक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ कार्तिक २०७३, आईतवार १५:१५
3
Shares
खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर “तिमीले त अन्तै मुटु साट्यौ भन्ने सुनेको छु“ बोलको गीतको भिडियो युट्युववाट सार्वजनिक भएको छ ।

राजवंशी भाषामा छुट्टै पहिचान बनाउन सफल गायक बलबहादुर राजवंशीको स्वरमा रहेको यो गीत उनैले बजारमा ल्याएका हुन् । शशि शर्मा मजगैयाको शव्दमा रहेको गीतलाई हरी लम्सालले संगीत गरेका छन् ।

गीतको भिडियोमा चर्चित अभिनेत्री शिल्पा पोखरेल र मोडेल जीवन भट्टराईले अभिनय गरेका छन् । अर्जुन अधिकारीले यस गीतको भिडियोलाई निर्देशन गरेका छन् । गायक राजबंशिले यस अघि पनि राजबंशी भाषाका दुईदर्जन बढी गितमा स्वर दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर