खबर पूर्वाञ्चल
खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर, ११ कार्तिक / प्रेस चौतारी मोरङले शुभ दिपावली तथा छैठ पर्वको अवसर पारेर शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ ।




प्रस्तुतीले थप आकर्षण बनेको थियो । कार्यक्रममा गायक तुलसी पराजुलीले आफ्नो चर्चित गीत प्रस्तुतगरि सहभागि सञ्चारकर्मीदेखि नेताहरुलाई छमछमि नचाएका थिए । त्यस्तै कार्यक्रममा गायक समिर विकको प्रस्तुतीले थप मनोरञ्जन प्रदान ग¥र्यो ।

तस्वीरहरु -पुष्पराज थपलियथा /खबर पूर्वाञ्चल