animated ellipse animated ellipse

सुरविनाको हट पोज

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ कार्तिक २०७३, बिहीबार १६:४६
3
Shares

चलचित्र ‘झेली’मा काम गर्दा नायिका सुरविना कार्कीलाई आफू स्टार भएको महसुश हुन्थ्यो । उनलाई लाग्थ्यो कि, अब मैले चलचित्र खेलिहाले, जो पायो त्यहीसँग किन बोल्नु ? उनले मान्छेलाई मान्छे नै गन्न छाडेकी रहिछन् ।

surbina-hot-2-642x1024तर, चलचित्रको व्यापार नभएपछि सुरविनाको चुरिफुरी पनि सकियो । उनलाई चलचित्र खेल्नु ठूलो कुरा रहेनछ भन्ने लाग्यो । विशेषगरी, चलचित्र र फोटोसुटमा हट पोज दिन माहिर मानिएकी सुरविना अहिले ‘चर्खा’ चलचित्रको प्रतिक्षामा छिन् । ‘चलचित्र क्षेत्रमा नै केहि गर्छु भन्ने सोच त छ, तर यहाँ सफल हुन सजिलो छैन’, उनले भनिन् ।

चलचित्र ‘नाइके, लुकामारी’ले उनलाई मिडिया र दर्शकमाझ नोटिस त गराएका छन् । तर, अझै धेरै गर्न बाँकी छ भन्ने उनले बल्ल बुझेकी छिन् ।अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर