RUMPUM
animated ellipse animated ellipse

कलाकारसंग रमाए कारागारका कैदीबन्दी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ बैशाख २०७४, शनिबार १२:१७
3
Shares

विराटनगर/ सुनसरीको झुम्कामा रहेको क्षेत्रीय कारागारमा चर्चित कलाकारहरुको साथमा कैदीबन्दीहरु रमाएका छन् । कारागार परिसर भित्र चर्चित गायक/गायिका तथा हास्यकलाकारे उपस्थितिमा भएको सांस्कृतिक कार्यक्रममा कैदीबन्दीले भरपुर मनोरञ्जन लिए ।

कार्यक्रममा हास्यकलाकार मनोज गजुरेलदेखि गायक सुमित खड्का, डम्बर नेपाली,गायिका मिलन आमात्य, मीना निरौला, मौसमी गुरुङ, जुनु प्रसाई र सिर्जना तमाङले भरपुर मनोरञ्जन दिए । गायक खड्काले राष्ट्रिय गीतहरु प्रस्तुत गरि मनोरञ्जन दिएका थिए । उनले प्रत्येक वर्ष सांगीतिक कार्यक्रम मार्फत मनोरञ्जन दिदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर