RUMPUM
animated ellipse animated ellipse

मोडल शर्मासहित चार जना सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ बैशाख २०७४, शुक्रबार १५:४८
27
Shares
विराटनगर, १५ वैशाख / पशुराम जयन्तीको अवसर पारेर मोडल जय शर्मासहित चार जना सम्मानित भएका छन् । नेपाल मारवाडी ब्राह्मण समाजले विराटनगरमा आज एक कार्यक्रम आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो ।
यसरी सम्मानित हुनेहरुमा समाजसेवी सुरेश शर्मा, जानकीप्रसाद शर्मा र विनोद शर्मालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुलाई मारवाडी सेवा समितिको अध्यक्ष मोहनलाल शर्मा, समाजसेवी सुरेश शर्मालगायतले कदर पत्र, दोसल्ला र फुलको गुच्छाले सम्मान गरेका थिए । यस संस्थाले विभन्न क्षेत्ररमा रहेको समाजमा उल्लेखिय योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर