RUMPUM
animated ellipse animated ellipse

महेश र अस्मिताको जोडीले गित गाउँदा विराट ट्रेड फेयरमा दर्शक छमछमी नाचे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ आश्विन २०८३, सोमबार ०६:३१
3
Shares
विराटनगर / विराट व्यापार संघको आयोजनामा विराटनगरमा जारी विराट ट्रेड फेयरमा आइतबार राती महेश काफ्ले र अस्मिता अधिकमारीको जोडीले गित गाउँदा उपस्थित दर्शक छमछमी नाचेका थिए ।

असोज २२ गतेदेखि विराटनगरस्थित जैन भवन परिसरमा शुरु भएको ‘विराट ट्रेड फेयर २०२६’ मा आइतबार राती ७ बजेर ४० मिनेट स्टेट चडेका महेश काफ्लेले प्रस्तुति दिँदा फेयरमा आएका दर्शक छमछमी नाचेक थिए । काफ्ले स्टेट चडेको २० मिनेट पछि अधिकारीको कटर कटरमा बोलको गितमा उपस्थित दर्शक छमछमी नाचेका थिए । उनीहले करिव ४५ मिनेटका प्रस्तुतीले फेयरको माहोल तातेको थियो । तस्वीरहरु : पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर