AArya
RUMPUM
animated ellipse animated ellipse

केभिएम स्कूलमा नि : शुल्क स्वास्थ्य शिविर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० बैशाख २०७४, आईतवार १६:१५
3
Shares

विराटनगर, १० बैशाख / विराटनगर– १० (साविक–१३) मा रहेका कोशी विद्या मन्दिर(केभिएम) मा नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

स्कूलको आयोजनामा एक दिने स्वास्थ्य शिविर आज सम्पन्न गरेका हो । स्कूलमा अध्ययनरत विद्र्यार्थीहरुलाई पढाइ तथा लेखाई मात्र नभई वालवालीकाको विकाशको निम्ती स्कूल लागि पर्ने स्कूलका निर्देशक राजेशकुमार दासले जानकारी दिए । निर्देशक दासका अनुसार यस्ता खाले कार्यक्र स्कूलमा नियमित रुपले सञ्चालन गनैृ बताए ।

स्कूलमा अध्ययनरत ६० ज्न विद्यार्थीहरुले स्वास्थ्य शिविरबाट लाभ उठाएका छन् । स्वास्थ्य शिविरमा नोवेल मेडिकल कलेजकी बरिष्ट बाल रोग विषेशज्ञ शिखा रिलालले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर