AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

झापा–५ मा २५ हजार ७ सय ९५ मतान्तरले ओलीभन्दा बालेन अगाडी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ फाल्गुन २०८२, शनिबार ११:५९
63
Shares
विराटनगर / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले झापा–५ मा २५ हजार ७ सय ९५ मतान्तर ले अगाडी रहेका छन्

मतगणनाको प्रारम्भमै अगाडि देखिएका उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको मत भन्दा २५ हजार ७ सय ९५ मतले अग्रता बढाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले यसअघि सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार बालेनको मत ३४,८६३ पुगेको छ ।

बालेनलाई पछ्याएका ओलीले ९,०६८ मत ल्याएका छन् । त्यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ ५,६४५ मतका साथ तेस्रो स्थनामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर