पूर्वाञ्चल खबर
विराटनगर /मोरङ क्षेत्र नं. ४ का एमाले उम्मेदवार जीवन घिमिरेले मतदान गरे ।
घिमिरेले केहीवेर अघि विराटनगर १० स्थित संसारीमाईस्थान मतदान केन्द्रबाट मत खसाले । विराटनगर १० भरिका मतदाताका सो मतदान स्थलमा ८ वटा मतदान केन्द्र छन् । उम्मेदवार घिमिरेले क्षेत्रबासी सवैलाई मतदानमा सहभागी हुन आग्रह समेत गरे ।निर्वाचनका लागि निर्वाचन आयोगले निर्धारण गरेको समय भित्र मतदान कार्यमा सहभागी हुन आग्रह गरे ।