पूर्वाञ्चल खबर
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुले सरकार सुशासन कायम गर्ने भन्ने तर सरकारमा सहभागी मन्त्री राजनीतिक दलको गठबन्धनमा सहभागी भएका छन् भन्ने प्रश्नको जवाफमा उनले सो कुरा बताएका हुन् ।
गृहमन्त्री भोली हुने कोशी प्रदेश स्तरीय सुरक्षा बैठकको लागि लागि आज विराटनगर आएका हुन् ।
गृहमन्त्री मन्त्रालयद्वारा आयोजित बैठकमा प्रदेश सुरक्षा निकायका प्रमुखहरु, प्रदेशका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुखलगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहने छ । बैठकमा आगामी निर्वाचनलागि शान्तिसुरक्षा लगायतका अन्य विषयहरुमा छलफल हुने छन् ।