RUMPUM
animated ellipse animated ellipse

बलत्कार आरोपमा दश बर्ष कैद फैसला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ चैत्र २०७३, मंगलवार १७:५९
3
Shares
विराटनगर, २९ चैत / एक वालिकालाई बलत्कार गरेको आरोपमा एक जनालाई जिल्ला अदालत मोरङले आज दश बर्ष कैद फैसला सुनानएको छ ।
धनकुटा चुङमाङ घर भई हाल विराटनगर ११ बस्ने ३६ वर्षीय नेत्रबहादुर विश्वकर्मा एक नौ वर्षीया वालिकालाई बलत्कार गरेको आरापमा जिल्ला अदालत मोरङले १० बर्ष कैद फैसला गरेको हो । न्यायधिस प्रकाश राउतको एकल इजलासले कैदसंगै ३५ हजार रुपैया पीडितलाई क्षतिपुर्ति भराउने निर्णय गरेको जिल्ला अदालत मोरङका श्रेष्तेदार नवराज दुलालले बताए ।
पीडित वालिकालाई आरोपितले ०७३ माघ २९ गते बलात्कार गरेको भन्दै उजुरी परेको थियो । घटनाको विषयमा पीडित पक्षले उजुरी गरेपछि प्रहरीले फागुन १ गते पक्राउ गरेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर