AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

रथयात्रापछि भएको सडकको फोहर नेपाल फूलबारीले उठायो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ भाद्र २०८२, सोमबार १८:०८
72
Shares
विराटनगर / नेपाल फूलबारी वेस्ट थ्री आर पोलिशन कन्ट्रोल सर्भिस प्रालीले विराटनगर आइतबार सम्पन्न भएको ऐतिहासिक रथथात्रापछि विराटनगमा भएको फोहर उठाएको छ ।

रथयात्रामा भक्तजनको लागि विभिन्न संस्थाले पानी र जुसलगायत निशुल्क वितरण गर्दै विराटनगरको सडकमा पानीका वोतल,गिलासलगात फोहर नेपाल फूलबारी वेस्ट थ्री आर पोलिशन कन्ट्रोल सर्भिस प्रालीले उठाएको हो । फूलबारीले निशुल्करुपमा फोहर उठाएको फूलबारीका उमेश कटुवालले बताए । उनका अनुसार आइतबार राती १२ बजेसम्मलगायर रथ गुडेको सडकमा भएको सवै किसिमका फोहर उठाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर