AArya
RUMPUM
animated ellipse animated ellipse

विराट गोल्डकप, पहिलो हाफमा एपीएफ र दिल्लीको गोल रहित बराबरी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० फाल्गुन २०८१, मंगलवार २०:१५
72
Shares
विराटनगर / ९ औं संस्करणको विराट गोल्डकपको दोस्रो दिनको खेलको पहिलो हाफमा गोल रहित बराबरी भएको छ।

विराटनगरको सहिद रंगशालामा दोस्रो दिन विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) र सुदेभा दिल्ली फुटबल क्बल भारत बीच भइरहेको छ।

एपीएफ छैठौं संस्करणको विराट गोल्डकपको बिजेता टिम हो ।

बुधबार पहिलो क्वाटरफाइनल खेल हुनेछ । पहिलो क्वाटरफाइन खेल त्रिभूवन आर्मी र रिजालको मोरङ ११ बिच प्रतिस्पर्धा हुँदैछ ।
फागुन  २८ गते फाइनल रहेको छ ।

प्रतियोगितामा बिदेशी दुई टमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागि छ । यस पटक बिजेतालाई ११ लाख र उपबिजेतालाई ५ लाख रुपैयाँ पुरस्कार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर