AArya
RUMPUM
animated ellipse animated ellipse

टयाक्ट्रर पल्टिँदा एक को मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ चैत्र २०७३, बुधबार १६:०८
3
Shares
रबिन्द्र बराल
रंगेली , २३ चैत / मोरङको दादरबैरीया आज ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
दादरबैरीया स्थित भित्री सडकको दक्षिणबाट उत्तर बालुघाटतर्फ जाँदै गरेको को १ त ४८६२ नम्बरको ट्रयाक्टर अनियत्रण हुदाँ सोहि स्थान बस्ने २५ बर्षका सह चालक विश्व रायको ट्रयाक्टरले च्यापेर घटना स्थलमै मृत्युु भएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख सन्जिवबाबू खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर