AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको बाटा रोडमा लाग्यो आगो, एकघण्टापछि नियन्त्रणमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ जेष्ठ २०८०, सोमबार १९:०१
576
Shares
विराटनगर / विराटनगर ९ बाटा रोडको मुख्य चोकको बिजुलीको पोलमा तार सर्ट भएर आगजनी भएको छ ।

आज साँझ अम्बिका वास्त्रालय अगाडी बिजुलीको पोलमा आगो लागेको हो । पोलमा लागेको आगो एक घण्टापछि नियन्त्रणमा आएको छ।

विराटनगर महानगरपालिकाबाट आएको दमकल, स्थानीय र प्रहरीको सहयोगमा बिजुलीको पोलमा लागेको आगो नियन्त्रणमा आएको स्थानीयले बताए । आगलागीबाट क्षति भने नभएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर