AArya
RUMPUM
animated ellipse animated ellipse

भन्सार छली ल्याएको अवैध सामान बरामद

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ चैत्र २०७३, मंगलवार २०:०८
3
Shares
रबिन्द्र बराल
रंगेली ,१चैत / भारतबाट अवैध रुपमा नेपाल भित्र्याउन लागेको खाद्यान्न सामाग्री ईलाका प्रहरी कार्यलय रंगेलीले बरामद गरेको छ ।
भारतबाट भन्सार छली चिनी,तेल,सुर्तिजन्य पद्दार्थ,डि.ए.पि.मलखाद,लत्ता, कपडालगायत मूल्य करिब रु.७० हजारको सामाग्रीहरु ईलाका प्रहरी कार्यलय रंगेलीले बरामद गरि बिराटनगर स्थित भन्सार कार्यालय रानीमा आज बुभाएको छ ।
त्यसैगरी २ सय ५० लिटर अवैध घरेलु मदिरा समेत बरामद गरि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाईएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रमुख सन्जिबबाबू खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर