AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोबास कलेजमा रक्तदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ फाल्गुन २०७९, सोमबार १७:०३
324
Shares
विराटनगर / विराटनगर–१० मा रहेको कोवास कलेजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

सोमबार कलेज परिसरमा लायन्स क्लव अफ विराटनगर मिल्स एरिया र लियो क्लव अफ विराटनगर मिल्स एरियाको सहयोगमा रक्तदान आयोजना गरिुएको हो ।

रक्तदानमा ३० जना विद्यार्थीले रक्तदान गरेको कलेजका प्रिन्सिपल केवल पोखरेलले जानकारी दिए । विद्यार्थीलाई सामाजिक कार्यमा उत्तरदायित्व बनाउने उदेश्यले विभिन्न लाइन्स क्लबसँग सहकार्यमा रक्तदानको आयोजना गरिएको प्रिन्सिपल पोखरेल बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर