पूर्वाञ्चल खबर
आज भएको छात्रा तर्फको फाइनलमा अरनिकोले पोखरीया स्कल्लाई ४–२ को स्कोरले पारजित गर्दै उपाधि जितेको हो । प्रतयोगितको अत्कृष्ट खेलाडी अरनिकोकी सुभाङी विष्ट घोषित भइन ।
प्रतियोगितामा विराटनगरको ४ स्कूल सहभागि भएको आयोजकले जनाएको छ ।