AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको आस्था क्लिनिले ल्यायो छुट योजना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ जेष्ठ २०७९, आईतवार १७:५७
693
Shares
विराटनगर / विराटनगर ९ अस्पताल चौकस्थित आस्था क्लिनिक एण्ड डाइग्नोष्टिकले विरामीहरूको लागि छुट योजना ल्याएको छ ।
असार १ गतेदेखि क्लिनिमा ल्याबमा ५० प्रतिशतसम्म छुट योजना ल्याएको हो ।

क्लिनिकलले आज पत्रकार सम्मेलन गरि असार १ गतेदेखि सुगर, थाइराइट र जन्डिसको जाँचमा ५० प्रतिशत छुट दिइने संचालक कमलेश कुमार कर्णले जानकारी दिए । सुगर, थाइराइट र जन्डिस बाहेक अन्य सम्पूर्ण ल्याब जाँचमा ज्येष्ठ नागरिकहरूलाई २५ प्रतिशत छुट योजना ल्याएको उनले बताए । क्लिनिकमा आएर विरामीले स्वास्थय उपचार गरेका विरामीलाई औषधीमा १० प्रतिशत छुट पनि दिएको छ ।

‘यो छुट योजना १ असारदेखि विरामीहरूलाई उपचारमा सहज पु¥याउन ल्याएको छ,’ संचालक कर्णले भने, ‘यो छुट योजना अर्को सूचना नभएसम्मको लागि लागू गरिएको हो ।’ अत्याधुनिक उपकरण जडान गरि संचालन ल्याएको ल्याबमा सम्पूर्ण प्रकारको जाँच हुने गरेको छ ।

आस्था क्लिनिमा बाल रोग विशेषज्ञ, फिजिसियन, हार्डजोनी तथा नशारोग विशेषज्ञ, छाला यौन तथा चरम रोग विशेषयज्ञ, सर्जन, नाक, कान, घाँटी रोग विशेषज्ञ, वरिष्ठ प्रसूती तथा स्त्रीरोग विशेष चिकित्सकहरू राखेर दैनिक ओपीडि सेवाहरू सुचारु गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर